Homepage-2

Our Coaching

We provide our Experts to
Generate Great visa

We provide expert team to create great value for immigration. Our certified & reliable Immigration Consultant professionals can help you get a positive decision on your case. We provide immigration services in all different areas of countries.

OUR COMPANY

Since 1980 we have
branches all over world

We have been counselling students for educational opportunities in Foreign countries. Fusce non mi at nisl laoreet pretium. Nulla ut elementum sapien an pulvinar augue.

Quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat nulla ut elementum sapien an pulvinar augue.

4578 +

Trusted Clients

150 +

Countries

574 +

Universities

1564 +

Students

1254 +

immigration

About Agency

Immigration Services From
Experienced Lawyers

We've been counselling students for educational Opportun in Foreign countries.

Fusce non mi at nisl laoreet pretium. Nulla ut elementum sapien, a pulvinar augue. Sed semper sed tellus in ultrices. Nam hendrerit elit vel urna fermentum congue.

Student Consultency 90%
Immigration Consultency 80%

We run all kinds of immigration Services that vow your success

LATEST NEWS

Liviza More articles from
Resources & News

We provide immigration service in all over country and universities. Sed semper sed tellus in ultrices. Nam hendrerit elit vel urna fermentum congue. Aenean varius euismod quam sed ultrices. Duis ac magna turpis urna fermentum congue.

चितवन : विश्व साइकल दिवस तथा विश्व वातावरण दिवस–२०२५ को अवसर पारी भरतपुर–७, कृष्णपुरस्थित अङकुरम् एकेडेमीको आयोजनामा मंगलबार बृहत् साइकल र्‍यालीको आयोजना गरिएको छ । ‘वातावरण, स्वास्थ्य र पर्यापर्यटनका लागि साइकल’ भन्ने अभियानलाई प्रवद्र्धन गर्दै साइकल संस्कृतिको विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजित र्‍यालीमा १० वर्षे बालकसहित ८० जनाको सहभागिता रहेको थियो ।

अङ्कुरम् एकेडेमीदेखि वनदेवी गेट, बिसहजारी ताल, बाटुली पोखरी, छितामाई हुँदै एलटिके फार्म एण्ड रिसोर्टसम्म करिब ३० किलोमिटरको दुरीमा उक्त साइकल र्‍यालीको आयोजना गरिएको हो । अङ्कुरम् एकेडेमी र चितवन साइकल राइडर्स क्लबको आयोजना तथा उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा भएको उक्त साइकल र्‍यालीमा १० वर्षे बालक सुशील कुमालसमेत सहभागी थिए ।

भरतपुर महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले रिबन काटेर उद्घाटन गरेको उक्त कार्यक्रममा चितवन राष्ट्रिय मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना प्रमुखअतिथि रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यापर्यटनको प्रचारप्रसार र प्रवद्र्धन तथा स्वास्थ्यका लागि साइकल संस्कृतिको विकास महत्त्वपूर्ण रहेको बताए । ‘साइकल चढ्ने बानी स्वास्थ्यका दृष्टिकोणले राम्रो त हुन्छ नै, साइकल संस्कृतिको विकासले इन्धन खरिदका लागि विदेसिने रकम बचत भई केही हदसम्म भए पनि परनिर्भरता घट्छ’, उनले भने । ढुङ्गानाले पर्यापर्यटनको प्रवद्र्धनका लागि फेरिफेरि पनि यस्ताखाले कार्यक्रमको आयोजना गर्न आग्रह गरे ।

सहभागीलाई टि–सर्ट तथा प्रमणपत्र वितरण गरिएको र्‍यालीको समापनपछि आयोजित लक्की ड्रमार्फत चार जनाले पञ्जा र हेलमेटलगायतका सामग्री पाएका थिए । कार्यक्रममा एलाइभ अस्पताल एण्ड ट्रमा सेन्टरले चिकित्सा सहायता तथा एम्बुलेन्स व्यवस्थापन र डिआर साइकल स्टोर्सले मर्मत सम्भारको भूमिका निर्वाह गरेको कार्यक्रमको संयोजन गरेका तहप्रमुख अर्जुन जी शर्माले जानकारी दिए ।

विद्यालयका प्राचार्य सुमन पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, नयाँ गोरख गणका सेनानी जीवन बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

News Link

Click to See More Photos