Tara Prasad Neupane

HoD, Social Studies (XI & XII)

Bio

त्रिभुवन विश्वविद्यालयबाट शिक्षा, मानविकी तथा समाजशास्त्र सङ्कायबाट नेपाली र राजनीतिशास्त्र विषयमा स्नातक तथा स्नातकोत्तर गर्नु भएको ताराप्रसाद न्यौपानेमा ५ वर्ष प्राचार्यको र ५ वर्ष माध्यमिक शिक्षकका रूपमा कार्य गर्नुभएको अनुभव रहेको छ र उहाँ विगत दुई वर्षदेखि यस अङ्कुरम् एकेडेमीमा पूर्णकालिन नेपाली तथा सामाजिक अध्ययन विषय शिक्षकका रूपमा कार्यरत हुनुहुन्छ ।