मिति : २०८२/०२/१३
सूचना ! सूचना !! सूचना !!!
यस अङ्कुरम् एकेडेमी भरतपुर-७, कृष्णपुरमा कक्षा १ देखि १० सम्म अध्ययनरत छात्रछात्राहरूको छात्रवृत्तिका लागि मिति २०८२/०२/२७ गते (तदानुसार १० जुन, २०२५) सम्म विद्यालयको लेखाशाखामा निवेदन पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। रीत नपुगेको र निर्धारित समयभित्र प्राप्त नभएको निवेदन उपर कुनै कारबाही हुने छैन । थप जानकारीका लागि ०५६-४१८३२७ मा सम्पर्क गर्न सकिने छ ।


