Hi, How Can We Help You?

Blog

May 21, 2023

अंकुरम् एकेडेमीमा निर्वाचन प्रकृयाद्वारा विद्यार्थी नेतृत्व छनोट

चितवन :  भरतपुर–७ अवस्थित अंकुरम् एकेडेमीमा निर्वाचन प्रकृयाद्वारा शैक्षिक सत्र २०८० को लागि विद्यार्थी नेतृत्व छनोट भएको छ । वास्तविक निर्वाचनको झल्को दिने किसिमले सम्पन्न निर्वाचन कार्यक्रममा कक्षा १ देखि १० का ६९३ विद्यार्थीहरुले आ-आफ्नो सदन अन्तर्गत रहेर मतदान गरेका थिए।

निर्वाचित १० जना विद्यार्थी प्रतिनिधिहरुलाई प्रमुख निर्वाचन अधिकृत अर्जुन शर्माले स(धन्यवाद प्रमाण पत्र प्रदान गर्नुभएको थियो। आगामी जेष्ठ १४ गते निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई विधिवत् रुपमा पदस्थापन तथा ब्याज वितरण कार्यकम रहेको प्राचार्य सुमन पौडेलले जानकारी दिनुभयो।

 

 

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*