Hi, How Can We Help You?

Blog

May 31, 2023

अङ्कुरम् एकेडेमीमा ‘विश्व सुर्तीजन्य पदार्थ रहित दिवस’ मनाइयो

भरतपुर, १७ जेठ ।
भरतपुर-७ स्थित अङ्कुरम् एकेडेमीका विद्यार्थीहरुले सचेतनामूलक प्ले-कार्ड सहितको प्रदर्शनी गरेर ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ मनाएका छन् । कक्षा ९ मा अध्ययनरत छात्र-छात्राले विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर सचेतनामूलक प्रदर्शनी गर्दै बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको बाहिरी परिसर तथा आसपासका क्षेत्रहरुमा सचेतनामूलक पर्चा वितरण तथा प्ले-कार्ड प्रदर्शनी गर्दै कार्यक्रम सम्पन्न गरेका छन् ।

`खाद्यान्न आवश्यकता हो, सूर्तीजन्य पदार्थ हैन´ भन्ने मूल नारा अंकित प्ले-कार्ड प्रदर्शन गर्दै विद्यार्थीहरुले यो दिवस मनाएको विद्यालयका सहायक प्रधानाध्यापक ओमराज मैनालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*